वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १६६, भक्तपुरमा १० र ललितपुरमा ३१ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज देशभर कूल ८३६ जना नयाँ संक्रमित थपिदा १ हजार ८२६ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij