Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

छिमेकीको कुटाइबाट एकको मृत्यु

छिमेकीको कुटाइबाट एकको मृत्यु

  • चैत्र २९, २०७७ आइतवार ०९:५२ बजे
  • 860
    SHARES
  • छिमेकीको कुटाइबाट एकको मृत्यु

    झापा । छिमेकीको कुटाइबाट उक दलितको ज्यान गएको छ । जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा दलितको ज्यान गएको हो । 

    गैरदलित छिमेकीको कुटाइबाट कन्काई-५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

    आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार निर्घात कुटेका थिए ।

    गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको खबर नयाँ पत्रिकामा प्रकाशित छ । सांकेतिक तस्बिर । 

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # कुटाइ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij