Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने

बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने

  • फाल्गुण ४, २०७८ बुधवार २०:२८ बजे
  • 515
    SHARES
  • बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने

    हेटौंडा ।  बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । बुधबार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका थिए । उक्त बैठकले प्रदेशसभा बैठक १६ फागुनमा राख्ने सहमति गरेको हो ।

    प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको छ ।

    प्रदेशसभाको बैठक पुस ८ गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बस्न सकेको छैन । संसद् बस्न नसक्दा सरकारले बनाउनुपर्ने ऐनलगायत महत्वपूर्ण काम गर्न सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # बागमती प्रदेशसभा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij