वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४३ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ११६, भक्तपुरमा ९ र ललितपुरमा १८ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै आज देशभर कूल ५७० जना नयाँ संक्रमित थपिदा १९ हजार ७८९ डिस्चार्ज भएका छन् भने, ६ जनाको मृत्यु भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij