काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश गर्ने छन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij