Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

युक्रेन संकटः रुसमाथि बेलायतले लगायो यस्तो प्रतिबन्ध

युक्रेन संकटः रुसमाथि बेलायतले लगायो यस्तो प्रतिबन्ध

  • फाल्गुण १०, २०७८ मंगलवार २१:४५ बजे
  • 564
    SHARES
  • युक्रेन संकटः रुसमाथि बेलायतले लगायो यस्तो प्रतिबन्ध

    एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसमाथि प्रतिबन्ध लागएका छन् । उनले पाँच बैंक र तीन अर्बपतिविरुद्ध प्रतिबन्ध घोषणा गरेका छन् । बेलायतको यो कदम रूस त्यो फैसलापछि आएको हो, जसमा रुसले रूसले युक्रेनका पृथकतावादीको नियन्त्रण भएको दुई क्षेत्रलाई मान्यता दियो । साथै रुसले त्यहाँ सैनिक पठाउने निर्णय गरेको छ । 

    बेलायका प्रधामन्त्री जोनसनले रुसको यो कदम युक्रेनमाथि नयाँ आक्रमणको बराबर हो, जसको केही हिस्सा रुसले गैर कानुनी रुपमा २०१४ मा आफ्नो कब्जामा लिएको थियो ।  उनले अवस्था बिग्रिए नयाँ प्रतिबन्ध लगाउन सकिने बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # बोरिस जोनसन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij