Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमालेले तोक्यो दशौं महाधिवेशन आयोजक कमिटीको बैठक मिति

एमालेले तोक्यो दशौं महाधिवेशन आयोजक कमिटीको बैठक मिति

  • चैत्र ३०, २०७७ सोमवार १५:४६ बजे
  • 1.1K
    SHARES
  • एमालेले तोक्यो दशौं महाधिवेशन आयोजक कमिटीको बैठक मिति

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक वैशाख ६ गतेलाई तय गरेको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय विकसित घटनाक्रमबारे छलफलका लागि बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

    यसअघि एमालेको केन्द्रीय कमिटीको तीनपटक बसेको बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टीमा अध्यक्ष र महासचिवमात्र पदाधिकारी राखेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij