Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काठमाडौं उपत्यकामा थपिए २७ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा थपिए २७ जना नयाँ संक्रमित

  • 532
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए २७ जना नयाँ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा २०, भक्तपुरमा १ र ललितपुरमा ६ जना संक्रमित थपिएका हुन् ।

    आज देशभर कूल १५५ जना नयाँ संक्रमित थपिदा ५४० जना डिस्चार्ज भएका छन् भने यो अवधिमा २ जनाको मृत्यु भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij