Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

  • 592
    SHARES
  • बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

    मकवानपुर । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो ।

    प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारण बैठक स्थगित गर्नु परेको जनाएको छ । यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

    यही फागुन ४ को सर्वदलीय बैठक पछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij