Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

२४ घण्टामा थपिए १११ जना संक्रमित, १ जनाको निधन

२४ घण्टामा थपिए १११ जना संक्रमित, १ जनाको निधन

  • 407
    SHARES
  • २४ घण्टामा थपिए १११ जना संक्रमित, १ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल ९ हजार ७१० जनाको नमूना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

    आज ४१५ जना डिस्चार्ज  हुँदा यो अवधिमा १ जनाको निधन भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ रहेको मन्त्रालयले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij