Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बन्दले दाङको जनजीवन प्रभावित

बन्दले दाङको जनजीवन प्रभावित

  • 528
    SHARES
  • बन्दले दाङको जनजीवन प्रभावित

    दाङ । संसदबाट एमसीसी अनुमोदन भएसँगै विरोधका लागि आह्वान भएको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ ।

    नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् । बन्द कारण दाङ पूर्ण प्रभावित बनेको छ ।

    दाङमा बजार, उद्योग, कलकारखाना ठप्प छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij