Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

देशभर १८० कोरोना संक्रमित थपिए 

देशभर १८० कोरोना संक्रमित थपिए 

  • 510
    SHARES
  • देशभर १८० कोरोना संक्रमित थपिए 

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ३४१ जनाको नमूना परीक्षण गर्दा देशभर १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो अवधिमा ४०० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार एक जनाको संक्रमणकै कारण निधन भएको छर हाल देशभर ८ हजार २३५ जना सक्रिय संक्रमित छन् । 

    त्यसैगरी एक लाख ४१ हजार १२१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij