Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

इकाइलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो निर्देशन

इकाइलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो निर्देशन

  • 5.3K
    SHARES
  • इकाइलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो निर्देशन

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, आर्थिक प्रशासन शाखाले बेरुजु फछ्र्यौटसम्बन्धी छलफल कार्यक्रममा सहभागी हुन सूचना जारी गरेको छ । केन्द्रको सो शाखाले सोमबार सूचना जारी गरेको हो । 

    केन्द्रले १५ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई छलफलका लागि सहभागी हुन अनुरोध गरेको छ ।

    यही फागुन २१ गते विहान ८ बजेदेखि शिक्षा तथा समन्वय इकाइ चितवनमा छलफल कार्यक्रम हुने आर्थिक प्रशासन शाखाले जनाएको छ । 

    हेर्नुहोस् सूचना

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij