Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

 फिटोफ र होमस्टे संस्थाको अधिवेशन चैत दोस्रो साता

 फिटोफ र होमस्टे संस्थाको अधिवेशन चैत दोस्रो साता

  • 419
    SHARES
  •  फिटोफ र होमस्टे संस्थाको अधिवेशन चैत दोस्रो साता

    काठमाडौं । पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवर्द्धन  मञ्च (फिटोफ) र घरबास कार्यक्रम ‘होमस्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुने भएको छ ।

    भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौंमा हुने भएको छ भने होमस्टेको केन्द्रीय महाधिवेशन सोही दिनदेखि सुरू हुने भएको छ । होमस्टेको अधिवेशन चैत १३ गतेसम्म बाँकेमा आयोजना हुने भएको हो ।

    भिटोफको हालैको बैठकले चैत ११ गतेका लागि साधारणसभा तथा नयाँ निर्वाचनका लागि मिति घोषणा गरेको संस्थाका महासचिव जस्फा पाण्डेले जानकारी दिए । अघिल्लो वर्ष हुनुपर्ने भिटोफको साधारणसभा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो ।

    यता होमस्टेको केन्द्रीय महाधिवेशनको मिति घोषणा भई अधिवेशनको आवश्यक तयारीमा जुटेको संस्थाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij