Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काठमाडौं उपत्यकामा थपिए २१ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा थपिए २१ जना नयाँ संक्रमित

  • 402
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए २१ जना नयाँ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५, ललितपुरमा ४ र भक्तपुरमा २ जना नयाँ संक्रमित थपिएका हुन् ।

    आज देशभर कूल ७७ जना नयाँ संक्रमित थपिदा १८९ जना डिस्चार्ज भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij