Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

काठमाडौं उपत्यकामा थपिए १५ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १५ जना नयाँ संक्रमित

  • 424
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए १५ जना नयाँ  संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३ र ललितपुरमा २ जना नयाँ संक्रमित थपिएका हुन् ।

    आज देशभर कूल ८३ जना नयाँ संक्रमित थपिदा १३० जना डिस्चार्ज भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij