Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नेपाल प्रहरीले माग्यो १ लाख म्यादी प्रहरी

नेपाल प्रहरीले माग्यो १ लाख म्यादी प्रहरी

  • चैत्र १, २०७८ मंगलवार १९:५३ बजे
  • 384
    SHARES
  • नेपाल प्रहरीले माग्यो १ लाख म्यादी प्रहरी

    काठमाडौं ।  सरकारले १ लाख जना म्यादी प्रहरी माग गरेको छ ।  आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो । 

    जसमा माग पद संख्या १ लाख जना रहेको जनाइएको छ ।  चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले सूचनामा जनाएको छ । तोकिएको मितिभित्र विहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिने छ । 

    त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ। 

    Avatar

  • सम्बन्धित विषय:

  • # म्यादी प्रहरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij