Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

युएईले दियो नेपाललाई १६९ रनको लक्ष्य 

युएईले दियो नेपाललाई १६९ रनको लक्ष्य 

  • 430
    SHARES
  • युएईले दियो नेपाललाई १६९ रनको लक्ष्य 

    काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपालसमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ६८ रन मात्र बनाउन सक्यो ।

    युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०(४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए । नेपालका बलर सोमपाल कामी र करण केसी चम्केपछि नेपालले युएईलाई मध्यम स्कोरमै रोक्न सफल भएको हो ।

    सोमपालको नाममा चार र करणको नाममा तीन विकेट छ । सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij