Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ललितपुरको सातदोबोटो-चापागाउँ सडक अवरुद्ध

ललितपुरको सातदोबोटो-चापागाउँ सडक अवरुद्ध

  • 363
    SHARES
  • ललितपुरको सातदोबोटो-चापागाउँ सडक अवरुद्ध

    ललितपुर । ललितपुरको सातदोबोटो-चापागाउँ सडक स्थानियले बन्द गरेका छन् । सडकमा धुलो उडेको भन्दै  स्थानियले मुख्य सडक बन्द गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ । 

    सडक बन्द हुँदा सवारी आवागमन अवरुद्ध भएको छ । सातदोबाटो-चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल-सुमेरु अस्पताल-सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ । सवारी साधन ड्राइभर्सनका कारण सातदोबाटो, जेम्स स्कुल, धापाखेल क्षेत्रमा सवारी साधनको  चाप बढेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij