वेबटिभी खबर
काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तीप्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।
केन्द्रीय समितिको बैठक सुरु हुनु अघिदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा नारावाजीसहित प्रदर्शन भएको हो ।










Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij