Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

मन्त्रिपरिषदको बैठक सुरु

मन्त्रिपरिषदको बैठक सुरु

  • फाल्गुण ११, २०७७ मंगलवार १२:४७ बजे
  • 1.4K
    SHARES
  • मन्त्रिपरिषदको बैठक सुरु

    काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवाको निर्णय गर्ने सम्भावना छ ।

    वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको हो । 

    त्यसका लागि मंगलबार बिहानै बालुवाटारमा सुरक्षा परिषदको बैठक बसेको थियो । 

    राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै मन्त्रिपरिषदले विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij