Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

साँफेबगर नगरपालिकाका ज्येष्ठ नागरिकको देश दर्शन

साँफेबगर नगरपालिकाका ज्येष्ठ नागरिकको देश दर्शन

  • 623
    SHARES
  • साँफेबगर नगरपालिकाका ज्येष्ठ नागरिकको देश दर्शन

    अछाम । साँफेबगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई देश दर्शन गराएको छ ।

    नगरपालिकाको ज्येष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत देश दर्शन गरेर साँफेबगर नगरपालिकाका २८ जना वृद्धवृद्धा फर्किएका छन् ।

    ८ चैतमा देश दर्शनको लागि हिँडेका ज्येष्ठ नागरिक देशका महत्त्वपूर्ण धार्मिक क्षेत्रको भ्रमण गरेर नौ दिनपछि बुधबार नगरपालिका फर्किएका छन् ।

    डडेल्धुराको उग्रतारा, नेपालगञ्जको बागेश्वरी, लुम्बिनी, नवरपरासीको मन्दिर, पशुपतिनाथको दर्शन, केबुलकारको यात्रा, पोखरा, बुटवल, सुर्खेतको देवती बजै लगायतका देशका महत्त्वपूर्ण धार्मिक क्षेत्रको भ्रमण गरेर फर्किएका छन् ।  

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij