Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

  • 540
    SHARES
  • धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

    काठमाडौं । बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ । धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो । 

    नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ । नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij