Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एमाले अध्यक्ष ओली बझाङमा

एमाले अध्यक्ष ओली बझाङमा

  • 458
    SHARES
  • एमाले अध्यक्ष ओली बझाङमा

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बझाङ पुगेका छन् । एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्न ओली बझाङ आइपुगेका हुन् ।

    ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ आइपुगेका छन् । 

  • सम्बन्धित विषय:

  • # बझाङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij