Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

  • 409
    SHARES
  • चट्याङ लागेर एकको मृत्यु, एक घाइते

    मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक वृद्वको मृत्यु भएको छ भने एकजना घाइते भएकी छिन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८का ६५ वर्षीय जीतबहादुर गोले रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मंगलबार राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै उनको गर्दा बाटोमै मृत्यु भएको हो ।

    चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका-२का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij