Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

स्थायी शिक्षक परीक्षाफल वैशाखभित्रै   

स्थायी शिक्षक परीक्षाफल वैशाखभित्रै   

  • 13.3K
    SHARES
  • स्थायी शिक्षक परीक्षाफल वैशाखभित्रै   

    काठमाडौं । शिक्षक सेवा आयोगले गत चैत १५ गतेदेखि २१ गतेसम्म लिएको माध्यमिक, निम्म माध्यमिक र प्राथमिक तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा यहि वैशाख महिनाभित्रै प्रकाशन गर्ने भएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बुधबार वेबटिभी खबरसँग कुरा गर्दै सोबारे जानकारी दिएका हुन् । ‘यहि वैशाख महिनाभित्रै नजिता प्रकाशन गर्नेगरी हामीले तीव्र रूपमा काम गरिरहेका छौं,’ मरहठ्ठाले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij