Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भन्सार छलेर ल्याएको २४ बोरा चिनी बरामत

भन्सार छलेर ल्याएको २४ बोरा चिनी बरामत

  • 444
    SHARES
  • भन्सार छलेर ल्याएको २४ बोरा चिनी बरामत

    नेपालगञ्ज । भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ ।

    सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

    प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको चिनीसहित चार बोरा सुर्तीसमेत बरामद गरिएको छ । प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अवैध सामान बरामद गरिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij