Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कांग्रेसले टुंग्यायो हेटौंडा र थाहाको उपमेयर

कांग्रेसले टुंग्यायो हेटौंडा र थाहाको उपमेयर

  • 450
    SHARES
  • कांग्रेसले टुंग्यायो हेटौंडा र थाहाको उपमेयर

    हेटौंडा । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुंगो लगाएको छ  ।

    गठबन्धनको निर्णयअनुसार हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीलाई र उपमेयर कांग्रेसलाई दिने भएको थियो । नेकपा एसले हेटौंडाको मेयरको लागि अहिलेकी उपमेयर मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

    कांग्रेसले हेटौंडाको उपमेयरको लागि राजेश बानियाँ र थाहा नगरपालिकाको उपमेयरको लागि भरत गोपालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij