Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

हराएका मोटरसाइकल धनीलाई फिर्ता

हराएका मोटरसाइकल धनीलाई फिर्ता

  • 443
    SHARES
  • हराएका मोटरसाइकल धनीलाई फिर्ता

    काठमाडौं । मकवानपुर प्रहरीले हराएका २ वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिएको छ ।

    हेटौंडा-१० का ५८ वर्षीय भवनाथ भट्टराईको १३ वैशाखमा घरबाट हराएको ना. ६३ प २१६ नम्बरको मोटरसाइकल हेटौंडा-१ चौकीटोलमा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

    त्यसैगरी हेटौंडा-१० का ४५ वर्षीय खड्क सिंह वाईवाको मोटरसाइकल १३ वैशाखमा  हराएको थियो । हेटौंडा-४ मा पार्किङ गरेर राखेको बा.प्र.०३-००५ प ३११७ नम्बरको मोटरसाइकल हेटौंडा-२ मा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको  प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # फिर्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij