वेबटिभी खबर
काठमाडौं । अविरल वर्षाले उपत्यकाका विभिन्न खोलामा पानीकाे सतह बढेको छ । साेमबार दिउँसाेदेखि वर्षा भएपछि उपत्यकाका विष्णुमती, बाग्मती, धोबीखोलामा पानीको बहाव बढेको हो ।
नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावले वर्षा भएको मौसम विदहरुको भनाइ छ ।
यही प्रभाव रहँदा देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।




Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij