Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आइजीपी बढुवाविरुद्ध सर्वोच्चमा एआइजी पोखरेलको रिट

आइजीपी बढुवाविरुद्ध सर्वोच्चमा एआइजी पोखरेलको रिट

  • 645
    SHARES
  • आइजीपी बढुवाविरुद्ध सर्वोच्चमा एआइजी पोखरेलको रिट

    काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजीपी) पदमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ । 

    नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध पोखरेलले आज रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबार हुनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij