Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

चितवनमा रुखवालाले हसिया हथौडामा भोट हाल्न धेरै गाह्रो मानेको देखें : प्रचण्ड

चितवनमा रुखवालाले हसिया हथौडामा भोट हाल्न धेरै गाह्रो मानेको देखें : प्रचण्ड

  • 583
    SHARES
  • चितवनमा रुखवालाले हसिया हथौडामा भोट हाल्न धेरै गाह्रो मानेको देखें : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनमा रुखवाला (कांग्रेस) ले हसिया हथौडामा भाेट हाल्ल निकै गाह्रो भएको बताएका छन् । 

    चितवनमा आयोजित सत्ता गठबन्धनकाे संयुक्त चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

     ‘रुखवालाले हसिया हथौडामा भोट हाल्न धेरै गाह्रो मानेको देखें,’ प्रचण्डले भने । 
     

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij