Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एलन मस्कलाई पछाडि पार्दै पुनः जेफ बेजोस बने विश्वकै धनी 

एलन मस्कलाई पछाडि पार्दै पुनः जेफ बेजोस बने विश्वकै धनी 

  • फाल्गुण १२, २०७७ बुधवार ०९:३० बजे
  • 1.1K
    SHARES
  • एलन मस्कलाई पछाडि पार्दै पुनः जेफ बेजोस बने विश्वकै धनी 

    काठमाडौं । विद्युतीय कार कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकारी (सिइओ) एलन मस्क जनवरीमा विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए तर यसको एक महिनापछि नै उनी फेरि पछाडि परेका छन् । 

    एक महिनाअगाडि टेस्लाको सेयर मूल्य उच्च भएपछि मस्कको जम्मा सम्पत्ति १ खर्ब ८५ अर्ब डलर पुगेको थियो । तर पुनः सेयरमा गिरावट आएपछि उनी दोस्रो स्थानमा झरेका छन् । 

    मस्कलाई अनलाइन सपिंग प्लेटफर्म अमेजनका संस्थापक जेफ बेजोसले पछाडि छोड्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । जानकारका अनुसार यी दिनमा बिटक्वाइनमा आएको गिरावटले समीकरण परिवर्तन गरेको छ । यस गिरावटका कारण टेस्लाका लगानीकर्ताले आफ्नो सेयर बेच्नु पर्न सक्ने बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # एलन मस्क
  • # जेफ बेजोस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij