Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

एक साताका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित

एक साताका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित

  • 397
    SHARES
  • एक साताका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा  स्थगित

    सप्तरी । सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्ता सम्बन्धी सेवा बुधबारदेखि एक साताका लागि स्थगित हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको छ ।

    स्थानीय तहको निर्वाचन कार्यमा कार्यालयका कर्मचारी खटिने भएकाले राष्ट्रिय परिचयपत्र दर्ता सम्बन्धी सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij