वेबटिभी खबर
काठमाडौं। अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले रुकुम पश्चिमबाट मतदान गरेका छन् ।
मुसीकोट नगरपालिका–५ को यमुना नन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट मतदान गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij