Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

बेलबारी नगरपालिकाको प्रमुखमा एमाले विजयी

बेलबारी नगरपालिकाको प्रमुखमा एमाले विजयी

  • 441
    SHARES
  • बेलबारी नगरपालिकाको प्रमुखमा एमाले विजयी

    मोरङ । बेलबारी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का दिलप्रसाद राईले १६ हजार ४२२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा कांग्रेसका नितु थापाले १३ हजार ७३१ मत प्राप्त गरी विजयी हुँदा उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी तीलकुमारी न्यौपानेले १३ हजार ६०५ मत प्राप्त गरेकी छिन् ।

    ११ वटा वडा रहेको बेलबारीमा वडाध्यक्षमा कांग्रेसले ६ वटा, ४ वटामा एमाले र १ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij