Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मन्त्रिपरिषद् बैठक

आन्तरिक उडान तत्काल नरोक्ने सरकारको निर्णय

आन्तरिक उडान तत्काल नरोक्ने सरकारको निर्णय

  • 569
    SHARES
  • आन्तरिक उडान तत्काल नरोक्ने सरकारको निर्णय

    काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान तत्काल नरोक्ने निर्णय गरेको छ ।

    कोभिड-१९ संकट व्यवस्थापन कार्यदल (सीसीएमसी) को आइतबार अपराह्न बसेको बैठकले सरकारलाई आन्तरिक उडानबारे निर्णय लिन सिफरिस गरेको थियो ।

    उक्त सिफरिसमाथि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij