Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

माओवादीले जित्यो १२० पालिका प्रमुख 

माओवादीले जित्यो १२० पालिका प्रमुख 

  • 359
    SHARES
  • माओवादीले जित्यो १२० पालिका प्रमुख 

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । 

    मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् । 

    निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेका पालिकामध्ये २ वटामा माओवादीका उम्मेदवारको अग्रता रहेको छ । 

    आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij