Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

साढे ३०० केजी गाँजा बरामद 

साढे ३०० केजी गाँजा बरामद 

  • 375
    SHARES
  • साढे ३०० केजी गाँजा बरामद 

    काठमाडौं । प्रहरीले मकवानपुरबाट साढे ३०० केजी गाँजा बरामद गरेको छ । थाहा नगरपालिका-३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना ६ ख ३२४३ नम्बरको मिनी ट्रकबाटबाट प्रहरीले उक्त गाँजा आइतबार राति बरामद गरेको हो ।

    इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्दा बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij