वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेले दुई सयबढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । दुई सयबढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली कांग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ ।
निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७४० पालिकामध्ये २०२ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको हो । गत वैशाख ३० गते देशभरका ७५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन भएका थियाे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij