Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पचरौता नगरपालिकामा एमाले उम्मेदवार निर्वाचित

पचरौता नगरपालिकामा एमाले उम्मेदवार निर्वाचित

  • 431
    SHARES
  • पचरौता नगरपालिकामा एमाले उम्मेदवार निर्वाचित

    काठमाडौं । बाराको पचरौता नगरपालिकामा नेकपा एमाले उम्मेदवार निर्वाचित भएका छन् । एमालेको तर्फबाट मेयरका उम्मेदवार जलन्धर सिंह ४ हजार७३२ मत ल्याएर निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवारनिवर्तमान मेयर रमेशकुमार यादवले ४ हजार ४६१ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेको तर्फबाट उम्मेदवार नसिमा खातुन ४ हजार ५३८ मत प्राप्त गरि निर्वाचित भएकी छिन् ।

    उनकी निकटतम प्रतिद्वन्द्धी लोसपाबाट उम्मेदवार बनेकी सगुफा खातुनले ४ हजार १६३ मत पाएकी छिन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij