Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

  • 558
    SHARES
  • मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

    काठमाडौं । मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज अपरान्ह ४ बजे बोलाईएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हो ।

    मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्दैछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij