Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

  • 484
    SHARES
  • चट्याङ लागेर एकको मृत्यु

    मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

    प्रनाउ कार्कीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासँगै आएको चट्याङ लागेर मोक्तानको घटनास्थलमै मृत्यु भएको हो ।

    उनको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा राखिएको जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij