Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जर्मनी र इंग्ल्यान्डले अंक बाँडे

जर्मनी र इंग्ल्यान्डले अंक बाँडे

  • 858
    SHARES
  • जर्मनी र इंग्ल्यान्डले अंक बाँडे

    काठमाडौं । यूइएफए नेसन्स लिगमा लिग ए ग्रुप ३ को अर्को खेलमा इंग्ल्यान्ड र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

    इंग्ल्यान्डले जर्मनीलाई १-१ को बराबरीमा रोकेको हो । ५०औँ मिनेटमा होफमानको गोलमा जर्मनीले अग्रता लिएको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्यान्ड खेलमा फर्किएको थियो । 

    केनको इंग्ल्यान्डका लागि यो ५०औँ गोल थियो ।

    बराबरीसँगै जर्मनी २ खेलबाट तेस्रो स्थान र एक अंकको इंग्ल्यान्डको चौथो स्थानमा छ । शीर्षस्थानमा ४ अंकसहित इटाली रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij