वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले असार ९ गते विहान ८ बजेदेखि सञ्चालन हुने माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र निर्धारण गरेको छ । आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्र निर्धारण गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij