Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ललितपुरमा १५ वर्षीया बालिका बलात्कृत 

ललितपुरमा १५ वर्षीया बालिका बलात्कृत 

  • 502
    SHARES
  • ललितपुरमा १५ वर्षीया बालिका बलात्कृत 

    काठमाडौं । ललितपुरमा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । उनलाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका-३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

    ती बालिकालाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएकाे छ ।

  • सम्बन्धित विषय:

  • # बलात्कृत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij