Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अभिनेत्री भुसालद्वारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग

अभिनेत्री भुसालद्वारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग

  • 597
    SHARES
  • अभिनेत्री भुसालद्वारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग

    काठमाडौं । अभिनेत्री बसुन्धरा भुसालले चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग रकम हस्तान्तरण गरेकी छन् ।

    चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक समेत रहेकी भुसालले स्वपहलमा संकलन गरेको तीन लाख २० हजार रुपैयाँ कोषमा जम्मा गरेकी हुन् ।

    बुधवार भुसालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई सो रकम हस्तान्तरण गरिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij