Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पाथीभरा जाने पदमार्गबाट देखिएको बादलको दृश्य

पाथीभरा जाने पदमार्गबाट देखिएको बादलको दृश्य

  • 40
    SHARES
  • पाथीभरा जाने पदमार्गबाट देखिएको बादलको दृश्य

    काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने पदमार्गबाट डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य ।

    सवारीसाधनबाट ओर्लिएपछि करिब पाँच किलोमिटर पदयात्रा गरेर पाथीभरा थाम पुग्न सकिन्छ । यस पदमार्गमा यात्रा गर्दा विभिन्न जैविक विविधतासँगै मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij