Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लमजुङमा चट्याङ लागेर चार भैंसी मरे

लमजुङमा चट्याङ लागेर चार भैंसी मरे

  • 430
    SHARES
  • लमजुङमा चट्याङ लागेर चार भैंसी मरे

    काठमाडौं । मर्स्याङ्दी गाउँपालिका-५ सन्जापुमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन् ।

    मर्स्याङ्दी-५ का आशबहादुर गुरुङको गोठमा बाँधेका तीन भैंसी र एक रागो शुक्रबार राति ९ बजेतरि परेको चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    प्रहरीका अनुसार चट्याङका कारण मरेका रागा र भैँसीबाट दुई लाख ५० हजारको क्षति भएको छ ।

  • सम्बन्धित विषय:

  • # भैँसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij