Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिक्षक सेवा आयोगद्वारा जारी प्राथमिक तहकाे परीक्षाबारेकाे सूचना हेर्नुहाेस्

शिक्षक सेवा आयोगद्वारा जारी प्राथमिक तहकाे परीक्षाबारेकाे सूचना हेर्नुहाेस्

  • 1.3K
    SHARES
  • शिक्षक सेवा आयोगद्वारा जारी प्राथमिक तहकाे परीक्षाबारेकाे सूचना हेर्नुहाेस्

    काठमाडौं । शिक्षक सेवा आयोगले आगामी असार १३ गते विहान ८ बजेबाट सुरु हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को लागि कायम गरिएको परीक्षा केन्द्रसम्बन्धी केन्द्रगत उम्मेदवारहरूको रोल नम्बरसहितको विवरण प्रकाशन गरेको छ । आयोगले प्रदेशगत रूपमा विवरण प्रकाशन गरेको हो ।

    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology